कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु
काठमाडौं, कात्तिक २१ : धरानमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीका ८१ वर्षीया...
काठमाडौं, कात्तिक २१ : धरानमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीका ८१ वर्षीया वृद्धाको मृत्यु भएको हो।
प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचाररत वृद्धमा कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: २३:४९ बजे, शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











