Kathmandu Press

कोरोना संक्रमणबाट कैलालीमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट कैलालीमा थप एक पुरुषको मृत्यु

काठमाडौं, कात्तिक २० : कोरोना संक्रमणबाट कैलालीमा थप एक  पुरुषकोमृत्यु भएको छ। 

धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना बिहीबार बिहान मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पताल अन्तर्गत कोरोना अस्थायी अस्पतालमा उपचाररत उनी कात्तिक १७ गते निमोनियाको समस्या लिएर अस्पताल पुगेका थिए। 

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्