Kathmandu Press

आजबाट स्मार्ट कार्ड लाइसेन्स वितरण खुला

काठमाडौं, कात्तिक २० : यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती प्रदेशले आजबाट स्मार्ट कार्ड लाइसेन्स वितरण खुला गर्ने भएको छ।सवारी चालक अनुमतिपत्रले...
आजबाट स्मार्ट कार्ड लाइसेन्स वितरण खुला

काठमाडौं, कात्तिक २० : यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती प्रदेशले आजबाट स्मार्ट कार्ड लाइसेन्स वितरण खुला गर्ने भएको छ।

सवारी चालक अनुमतिपत्रले बुधबार एक सूचना जारी गर्दै कोरोना संक्रमणका कारणले रोकिएको सेवा सुचारु गर्ने जानकारी दिएको हो।

विहिबार बाट यस कार्यलयबाट प्रवाह हुने लाइसेन्स नवीकरण,स्मार्ट कार्ड लाइसेन्स वितरण र भेरिफिकेसनसम्बन्धी कार्यहरु सुचारु हुने जानकारी गराइन्छ’ सूचनामा उल्लेख छ। 

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्