काठमाडौं उपत्यकामा थप १८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, कात्तिक १९ : काठमाडौं उपत्यकामा बुधबार थप १८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये काठमाडौं जिल्लाका १५ सय ७० जना,...
काठमाडौं, कात्तिक १९ : काठमाडौं उपत्यकामा बुधबार थप १८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये काठमाडौं जिल्लाका १५ सय ७० जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ११९ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी, आज देशभर ३३ सय नौजनामा संक्रमण पुष्टि भएको छ, भने ३८ सय ४४ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: २२:१८ बजे, बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











