Kathmandu Press

मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो : प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु भएको बताएका छन्। मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन...
मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो : प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु भएको बताएका छन्। 

मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’

प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्