Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १६ सय २२ संक्रमित

संक्रमितमध्ये काठमाडौं जिल्लाका १३ सय ६२, ललितपुरका १६४ र भक्तपुरका ९६ जना रहेका छन्। 
काठमाडौं उपत्यकामा थपिए १६ सय २२ संक्रमित

काठमाडौं, कात्तिक १६ : काठमाडौं उपत्यकामा गत २४ घण्टमा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौं जिल्लाका १३ सय ६२, ललितपुरका १६४ र भक्तपुरका ९६ जना रहेका छन्। 

त्यस्तै, आज देशभर २८ सय २४ जना संक्रमित थपिएका छन् भने ३६ सय २० जना निको भइ डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:२९ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्