लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररच कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ।लुम्बिनी प्रादेशीक अस्पतालमा उपचाररत ९५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु...
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशीक अस्पतालमा उपचाररत ९५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो।
उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो।
योसहित रुपन्देहीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: १८:५५ बजे, आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











