Kathmandu Press

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कात्तिक १४ : पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान...
होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कात्तिक १४ : पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो।

कात्तिक १२ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै बस्दै आएका थिए।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ।

प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्