गण्डकी प्रदेशमा थपिए कोरोनाका ४७ नयाँ संक्रमित
काठमाडौं, कात्तिक १३ : गण्डकी प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये गोरखाका २५ जना रहेका छन्। त्यस्तै, म्याग्दीका पाँच,...
काठमाडौं, कात्तिक १३ : गण्डकी प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये गोरखाका २५ जना रहेका छन्। त्यस्तै, म्याग्दीका पाँच, कास्कीमा ९, तनहुँका ६ र पर्वतका दुई जनामा संक्रमण पुष्टि भएकोहो।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ।
प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
