युरोपमा कोरोनाको दोस्रो छाल : दैनिक संक्रमित र मृत्यु हुनेको संख्या हत्तै बढ्यो
काठमाडौं, कात्तिक १२ : युरोपमा कोरोना भाइरसको दोस्रो वेयभले फेरि संक्रमितहरुको संख्या र मृत्य हुनेको संख्या हत्तै बढेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि...
काठमाडौं, कात्तिक १२ : युरोपमा कोरोना भाइरसको दोस्रो वेयभले फेरि संक्रमितहरुको संख्या र मृत्य हुनेको संख्या हत्तै बढेको छ ।
कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्सले विहिबार रातीदेखि लागु हुनेगरी एक महिनाको लकडाउन घोषणा गर्ने तयारी गरेको छ । समाचार एजेन्सीहरुका अनुसार फ्रान्सका राष्टपति इम्यानुयल म्याक्रोनले आज राती लकडाउनको अर्डर जारी गर्ने छन् । फ्रान्समा पछिल्लो एक हप्तामा ५२ हजार कोरोना संक्रमित भएका थिए।
यसैगरी चीनमा पनि मंगलबार ५२ नयाँ कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो एक हप्तामा अमेरिकामा ५ लाख मानिस कोरोना संक्रमित भएका छन्। बेलायमा पनि कोरोना संक्रमितबाट मृत्युको संख्या बढेपछि केही कडाई गरेको छ ।
प्रकाशित मिति: १३:४० बजे, बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
