भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ गते नेपाल भ्रमणमा आउने
काठमाडौं, कात्तिक ११ : भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् । नरभाने...
काठमाडौं, कात्तिक ११ : भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् ।
नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउनगरी कार्यतालिका तय भएको छ । भारतीय पक्षले कात्तिक १९ गते आउनेगरी तीन दिने भ्रमणका कार्यतालिका नेपाली सेनालाई पठाएको छ । नेपाली सेनाले सेही अनुसार भ्रमण तगा भेटघाटको कार्यक्रम तयारी थालेको छ ।
नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट उच्च स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: २०:०३ बजे, मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
