आज थपिए २२ सय २५ कोरोना संक्रमित, संक्रमितको संख्या १ लाख ५५ हजार नाघ्यो
काठमाडौं, कात्तिक ८ : आज थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा...
काठमाडौं, कात्तिक ८ : आज थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उक्त संक्रमितको संख्या थपिएको जनाएको छ ।
आज सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।
कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।
प्रकाशित मिति: २२:१५ बजे, शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)