थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि
१६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४४९९ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, कात्तिक ७ : शुक्रबार देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४४९९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन्।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।
जसमध्ये ८२९ जनाको केरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २२:२१ बजे, शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)