Kathmandu Press

कोरोना संक्रमित मुख्यमन्त्री पौडेललाई हेलिकोप्टरमार्फत उपचारको लागि काठाडौं ल्याइयो

काठमाडौं, कात्तिक ७ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि काठमाडौं ल्याइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि शुक्रबार दिउँसो...
कोरोना संक्रमित मुख्यमन्त्री पौडेललाई हेलिकोप्टरमार्फत उपचारको लागि काठाडौं ल्याइयो
Hardik ivf

काठमाडौं, कात्तिक ७ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि काठमाडौं ल्याइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि शुक्रबार दिउँसो हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। 

उनको स्वास्थ्य अवस्था सामान्य भएपनि हालै मुटुको अप्रेसन गरेको कारण उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत गंगालाल हृदयरोग केन्द्रमा ल्याइएको उनका प्रेस संयोजक प्रकाश दाहालले बताए।

उनमा बिहीबार कोरोना संक्रमण पुुष्टि भएको थियो।

प्रकाशित मिति: २१:३४ बजे, शुक्रबार, कात्तिक ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्