प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडाैं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले शुक्रबार अपरान्ह ४ः २५ बजे सम्बोधन गर्ने भएका...
काठमाडाैं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले शुक्रबार अपरान्ह ४ः २५ बजे सम्बोधन गर्ने भएका हुन्।
प्रधानमन्त्रीका प्रेस सललाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ। त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने छ।
प्रकाशित मिति: २०:५५ बजे, शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)