चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक ५ : चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको...
काठमाडौं, कात्तिक ५ : चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो।
चितवनको रत्ननगर नगरपालिका १२ का ४१ वर्षीय पुरूषको मृत्यु भएको हो।
असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको मेडिकल कलेजले जनाएको छ।
प्रकाशित मिति: ००:१२ बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











