चितवनमा थपिए ३४ जना कोरोना संक्रमित
काठमाडौं, कात्तिक ४ : चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ३९५ वटा परिक्षण गरिएकोमा ३४...
काठमाडौं, कात्तिक ४ : चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ३९५ वटा परिक्षण गरिएकोमा ३४ जनाको संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जनाएका् छ ।
थपिएका संक्रमितमध्ये चितवनका २८ जना, मकवानपुरका ३ जना, रुपन्देहीका ३ जना र नवलपरासीका १ जना रहेका छन् ।
प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











