नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी
काठमाडौं, असोज २९ : नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हालेका छन्।बिहीबार दिउँसो पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी...
काठमाडौं, असोज २९ : नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हालेका छन्।
बिहीबार दिउँसो पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।
नेकपा महासचिवसमेत रहेका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











