Kathmandu Press

लुम्बिनी प्रदेशकी उपसभामुख थारुलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २७ : लुम्बिनी प्रदेशकी उपसभामुखमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार आएको रिपोर्ट अनुसार उपसभामुख कृष्णी थारुमा संक्रमण पुष्टि भएको हो।उनले आइतबार...
लुम्बिनी प्रदेशकी उपसभामुख थारुलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २७ : लुम्बिनी प्रदेशकी उपसभामुखमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार आएको रिपोर्ट अनुसार उपसभामुख कृष्णी थारुमा संक्रमण पुष्टि भएको हो।

उनले आइतबार स्वाब परीक्षणको लागि दिएकी थिइन्। उनले आफूलाई कोरोना पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेकी छन्। 

प्रकाशित मिति: ००:३३ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्