Kathmandu Press

नेकपाका उपनेता नेम्वाङ आइसोलेसनमा 

काठमाडौं, असोज २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ होम आइसोलेसनमा बसेका छन्।निजी सवारी चालकमा कोरोना संक्रमण पुष्टि...
नेकपाका उपनेता नेम्वाङ आइसोलेसनमा 

काठमाडौं, असोज २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ होम आइसोलेसनमा बसेका छन्।

निजी सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी गत तीन दिनदेखि आइसोलेसनमा बसेका हुन्।

स्वाब परीक्षणको लागि दिइएपनि रिपोर्ट नआइसकेको उनले बताएका छन्।

प्रकाशित मिति: ००:२० बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्