मकवानपुरमा १२५ जना कोरोना संक्रमित थपिए
काठमाडौं, असोज २७ : मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २...
काठमाडौं, असोज २७ : मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ७७ जना पुरुष र ४८ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय ७, बागमती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका एक र जिल्ला बाहिरका ३ जना रहेको प्रयोगशालाले जनाएको छ।
प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

