भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७३ हजार पुग्यो

काठमाडौं, असोज २७ : भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ७९१ संक्रमित थपिएका वल्र्डोमिर्टसले जनाएको छ ।
यस्तै, भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८९४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा मात्र भारतमा ७१० कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा ६२ लाख २४ हजार वढी संक्रमित कोरोना संक्रमणबाट निको भएका छन् ।
प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

