भारतमा थपिए ६७ हजार कोरोना संक्रमित
काठमाडौं, असोज २६ : भारतमा पछिल्लो २४ घण्टामा थप ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६७ हजार ७५७ जनामा...
काठमाडौं, असोज २६ : भारतमा पछिल्लो २४ घण्टामा थप ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६७ हजार ७५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म ६१ लाख ४६ हजार ४२७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६३ हजार ६८९ जनाको उपचाररत रहेका छन् ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९ हजार १८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
प्रकाशित मिति: १३:४६ बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

