Kathmandu Press

भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं, असोज २६ : भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  वेवारिसे महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर...
भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं, असोज २६ : भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  वेवारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । 

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्