शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना भएका पोखरेलमा शनिबार...
काठमाडौं, असोज २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना भएका पोखरेलमा आइतबार संक्रमण पुष्टि भएको हो।
उनले शनिबार स्वाब संकलन गराएका थिए।
मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार उनलाई अस्पतालमै राखिएकाे छ। उनमा काेराेनाकाे सामान्य लक्षण देखापरेकाे छ।
प्रकाशित मिति: २२:४७ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
