Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित

पोखरा, असोज २४ : गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण...
गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

पोखरा, असोज २४ : गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ थपिएका संक्रमितहरुमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेको  प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ६४८ पुगेको छ।

प्रकाशित मिति: २१:०७ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्