Kathmandu Press

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवल, असोज २२ : रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत बुटवल उपमहानगरपालिकाका ८० वर्षीय...
रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल, असोज २२ : रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। 

ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ। उनमा बुधबारमात्रै कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति: ०१:०५ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्