Kathmandu Press

धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज २२ : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। शहीदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु...
धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज २२ : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

शहीदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएकोे हो।

असोज २० गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो आउने तथा स्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। उनी मुटुका रोगी मेत रहेका अस्पतालले जनाएको छ।

प्रकाशित मिति: २०:१५ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्