Kathmandu Press

गण्डकी प्रदेशका २ जिल्लामा थप ९ जनालाई कोरोना 

काठमाडौं, असोज २२ : गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशका २ जिल्ला वर्दघाट सुस्ता पूर्वका ८ जना...
गण्डकी प्रदेशका २ जिल्लामा थप ९ जनालाई कोरोना 

काठमाडौं, असोज २२ : गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका २ जिल्ला वर्दघाट सुस्ता पूर्वका ८ जना र लमजुङका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बि.पी.कोईराला स्मृती क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४१० पुगेको छ । 

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्