गण्डकी प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २१ : गण्डकी प्रदेशका थप ५८ जना कोरोना संक्रमण पुष्टि भएको छ। बाग्लुङका ३२, नवलपुरका १३ , कास्की र तनहुँका चार–चार जनामा...
काठमाडौं, असोज २१ : गण्डकी प्रदेशका थप ५८ जना कोरोना संक्रमण पुष्टि भएको छ।
बाग्लुङका ३२, नवलपुरका १३ , कास्की र तनहुँका चार–चार जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै संक्रमितमध्ये लमजुङका तीनजना र म्याग्दीका दुईजना रहेका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६७ पुगेको छ।
प्रकाशित मिति: १९:३४ बजे, बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











