Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौं, असोज २१ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ।सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका...
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौं, असोज २१ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन्। काठमाडाै‌ंमा काेराेनाकाे जाेखिम कम नभएकाले गाउँबाट काठमाडाै‌ं नआउन र काठमाडाैंबाट गाउँ नजान सरकारले आग्रह गरेकाे छ भने सुरक्षा सतर्कता अपनाउन सचेत गराएकाे छ।

त्यस्तै मन्त्रिपरिषदले राेकिएका सबै परीक्षा सञ्चालन गर्न अनुमित दिएकाे छ। यस्तै कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको ज्ञवालीले बताए।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयहरु :

प्रकाशित मिति: १८:४० बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्