Kathmandu Press

डा. केसीलाई भेट्न सरकारी टोली शिक्षण अस्पताल पुग्यो

काठमाडौं, असोज २० : अनसनरत डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली शिक्षण अस्पताल पुगेको छ। अनसन बसेको २३ औं दिनमा शिक्षा सचिव गोपीनाथ...
डा. केसीलाई भेट्न सरकारी टोली शिक्षण अस्पताल पुग्यो

काठमाडौं, असोज २० : अनसनरत डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली शिक्षण अस्पताल पुगेको छ।

अनसन बसेको २३ औं दिनमा शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोली अस्पताल पुगेको हो।

औपचारिक वार्ताको टोली गठन नभएको भन्दै डा. केसी भेडन गएको टोलीले अनसन तोड्न डा. केसीलाई आग्रह गरेको छ। 

तर उनले आफ्ना मागहरुबारे छलफल गर्न औपचारिक रुपमा वार्ता टोली आउनेपर्ने अडान राखेका छन्।

प्रकाशित मिति: २०:५४ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्