Kathmandu Press

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

काठमाडौं, असोज २० : गण्डकी प्रदेशमा मंगलबार थप २५ जनामा केरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पोखरा महानगरका ६, तनहुँका तीन र देवघाटका एक,...
गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

काठमाडौं, असोज २० : गण्डकी प्रदेशमा मंगलबार थप २५ जनामा केरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये पोखरा महानगरका ६, तनहुँका तीन र देवघाटका एक, स्याङ्जाका एक,  गोरखाका एक र नवलपुरका १३ जना रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ४६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

प्रकाशित मिति: १९:३१ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्