Kathmandu Press

डा. केसीको ऐक्यबद्धतामा कांग्रेसको २२ मिनेट धर्ना

काठमाडौं, असोज १९ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाएको छ। आज अनशनको २२औँ दिनमा २२ मिनेट धर्ना...
डा. केसीको ऐक्यबद्धतामा कांग्रेसको २२ मिनेट धर्ना

काठमाडौं, असोज १९ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाएको छ। आज अनशनको २२औँ दिनमा २२ मिनेट धर्ना दिएर उनीप्रति ऐक्यबद्धता जनाएको हो। 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा शिक्षण अस्पताल पुगेको टोलीले अस्पताल परिसरमा २२ मिनेट धर्ना दिएको हो। 

प्रवक्ता शर्माले नेपाललाई घर र जनतालाई छोराछोरी मानेका सत्याग्रहीले उठाएका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

प्रकाशित मिति: १९:४६ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्