Kathmandu Press

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, असोज १८ : कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको छ। दैलेखका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो।कर्णाली...
नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, असोज १८ : कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको छ। 

दैलेखका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो।

कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार मेडिकल कलेज भर्ना भएका पुरुषको उपचारको क्रममा आइतबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

मृतकको शव बाँकेमै व्यवस्थापन गरिने तयारी गरिएको छ।

प्रकाशित मिति: २३:४३ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्