Kathmandu Press

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, असोज १८ : कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय...
कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, असोज १८ : कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।

विराट मेडिकल कलेजमा उपचारका लागि पुगेका पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समसया थपिदै गएपछि अस्पतालले उनलाई शनिबार कोशी अस्पताल रेफर गरेको थियो।

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्