Kathmandu Press

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक...
नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो।

आगामी बैठकको भने मिति तय गरिएको छैन।
 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्