सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं, असोज १८ : सर्वोच्च अदालतका न्यायाधीससहित केही अधिकृत र कमर्चारीमा कोरोना संक्रमण भएको सर्वोच्चले जनाएको छ। आइतबार एक विज्ञप्ती जारी गर्दै संक्रमण पुष्टि...
काठमाडौं, असोज १८ : सर्वोच्च अदालतका न्यायाधीशसहित केही अधिकृत र कमर्चारीमा कोरोना संक्रमण भएको सर्वोच्चले जनाएको छ।
आइतबार सर्वोच्चले एक विज्ञप्ती जारी गर्दै संक्रमण पुष्टि भएका न्यायाधीश र कर्मचारीहरु होम क्वारेन्टाइनमा बसेको जनाएको छ।
सर्वोच्चले कति न्यायाधीश र कति कर्मचारी कोरोना संक्रमित बनेको भन्नेबारे खुलाएको छैन।

प्रकाशित मिति: १८:१० बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











