Kathmandu Press

आयल निगमका कार्यकारी निर्देशक कोरोना संक्रमित

काठमाडौं, असोज १५ : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।कोरोनासँग मिल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गराएका पौडेलमा...
आयल निगमका कार्यकारी निर्देशक कोरोना संक्रमित

काठमाडौं, असोज १५ : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनासँग मिल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गराएका पौडेलमा बिहीबार संक्रमण पुष्टि भएको हो। 

उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा बसेका छन्। साथै आफ्नो सम्पर्कमा आएका सबैजनालाई आवश्यक सर्तकता अपनाउन उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: २३:५८ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्