Kathmandu Press

गण्डकी प्रदेशमा थपिए कोरोनाका ११ नयाँ संक्रमित  

काठमाडौं, असोज १५ : गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरका पाँच र बागलुङका...
गण्डकी प्रदेशमा थपिए कोरोनाका ११ नयाँ संक्रमित  

काठमाडौं, असोज १५ : गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरका पाँच र बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या तीन हजार नौ २१ पुगेको छ। प्रदेशमा सक्रिय संक्रमित एक हजार एक सय ४६ जना रहेका छन।  

साथै, हालसम्म दुई हजार सात सय ४२ जना कोरोनामुक्त भएका छन्। 

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्