Kathmandu Press

वैदेशिक रोजगार विभागका कर्मचारीमा कोरोना देखिएपछि सबै सेवा बन्द

काठमाडौं, असोज १४ : वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत एक कर्मचारीमा कोरोनासंक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको छ। कार्यालयमा कार्यरत एक कर्मचारीमा...
वैदेशिक रोजगार विभागका कर्मचारीमा कोरोना देखिएपछि सबै सेवा बन्द

काठमाडौं, असोज १४ : वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत एक कर्मचारीमा कोरोनासंक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको छ। 

कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्यमा पनि लक्षण देखिएपछि सेवा बन्द गरिएको विभागले जनाएको छ। 

निषेधाज्ञा खेलेसँगै ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो।

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्