Kathmandu Press

अर्थमन्त्री पौडेलले संसदमा पेश गरे आर्थिक सर्वेक्षण

अर्थमन्त्री पौडेलले संसदमा पेश गरे आर्थिक सर्वेक्षण
Hardik ivf

 काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गरेका छन्।

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

आर्थिक सर्वेक्षणमा नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको छ

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्