Kathmandu Press

सुनको मूल्य १८ सय रुपैयाँ बढ्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ। 
सुनको मूल्य १८ सय रुपैयाँ बढ्यो 

काठमाडौं, जेठ ११ : नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ। 

Hardik ivf

यसअघि शुक्रबार  छापावाल सुन तोलामा १ लाख ९० हजारले  रुपैयाँ कायम भएको थियो। 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, जेठ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्