सभापति देउवाले बोलाए पदाधिकारी बैठक
देउवा निवास बूढानीलकण्ठमा मंगलबार बैठक बस्नेगरी पदाधिकारीलाई डाकिएको छ।
काठमाडौं, चैत ४ : सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
देउवा निवास बूढानीलकण्ठमा मंगलबार बैठक बस्नेगरी पदाधिकारीलाई डाकिएको छ।
बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जनाए अनुसार समसामियक राजनीतिक घटनाक्रम, पार्टीका संगठनहरूको कामकारबाहीबारे छलफल गर्न बैठक बोलाइएको हो।
प्रकाशित मिति: १५:१४ बजे, सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












