Kathmandu Press

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ? 

सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ ।
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ? 

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ ।

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फको मतगणना ३०२१ सम्पन्न भएको  छ ।

सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । यस कलष्टरबाट ५ जना निर्वाचित हुनेछन् । 

मतगणना–३०२१
डा.केदार नरसिंह के.सी.–१३८३
प्रा.डा.जगदीशचन्द्र पोखरेल –११३१
डा.प्रदिप मिश्र – ७०२
बरिष्ठ अधिवक्ता – सितराम के.सी. –६५१
डा. नहकुल के.सी.– ५८०

केशव निरौला – ५४५
शिवशंकर रिजाल (जोगिन्दर)– ५३८
सिए पदम भट्टराई – ५३०
अधिवक्ता कलम बहादुर खत्री ४९१
भरत राज ढकाल – ४७५
प्रकाश कटुवाल – ४४२
ई.मनोज घिमिरे – ४३०
ई. धनेन्द्र के.सी. – ३८६
ई.दिपेन्द्र क्षेत्री ३६७
अधिवक्ता – कासिनाथ चुडाल –२६५
ई. दिलीप कुमार झा – २६१
समिरजंग शाह – २३८
गोपाल प्रसाद पोखरेल – २३६
लक्ष्मीकिशोर सुवेदी –२०६
ई.शुभास अधिकारी – २०१
विज्ञान प्रसाईँ – १९८
धर्मानन्द जोशी – १८७
मोहन लम्साल – १८२
शिव लम्साल – १७८
ई. विनोद कुमार यादव – १७३
ई. सुदर्शन शर्मा – १६०
ज्यानेन्द्र झा – १५२
डा.विनायक पण्डित –१४४
डा.शिवचन्द्र शाही १३८
ई.यमकृष्ण पौडेल –१३४
शत्रुघ्न प्रसाद गुप्ता – १२८
हरि बहादुर कार्की – १२३
रमेश कुमार वखती –७६
विश्वदीप लामिछाने –६८
रामकृष्ण पोखरेल – ६८
सुशिल प्रसाद फुँयाल – ६५

प्रकाशित मिति: ०८:४२ बजे, बुधबार, असोज २८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्