ढकमक्क सयपत्री

अहिले बारीमा ढकमक्क सयपत्री फूल फुल्न थालेका छन्। तिहारको आगामन हुन लागेसँगै अधिकांशका घरखेत र व्यवसायिक खेती गर्नेको सयपत्री फुल्न थालेका छन्।
घोराही उपमहानगरपालिका–१४ झिंगौराका लोकेन्द्र रोका मगरले तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेती ।

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)