Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री डा. राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौं, साउन १४ :  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हस्मीले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

परराष्ट्रमन्त्री डा. आरजु र राजदूत हस्मीबीच सोमबार दिउँसो परराष्ट्र मन्त्रालय भेट भएको हो।

भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:१० बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्