Kathmandu Press

कांग्रेसले कुसुमदेवी थापा कृषि समिति सभापति बनाउने

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कृषि समिति सभापतिdf थापालाई पार्टीले अघि सार्ने जानकारी दिए।
कांग्रेसले कुसुमदेवी थापा कृषि समिति सभापति बनाउने

काठमाडौं, साउन १४ : कांग्रेसले सांसद कुसुमदेवी थापालाई प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनाउने भएको छ,।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कृषि समिति सभापतिdf थापालाई पार्टीले अघि सार्ने जानकारी दिए।

आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति खाली थियो। उक्त समिति कांग्रेसको कोटामा परेको थियाे।

प्रकाशित मिति: १४:१० बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्