ढकमक्क ड्रागन
ड्रागनको फूल रातिमा फुल्ने भएर रातकी रानी पनि भन्ने गरिन्छ। बुढाले दुई बिघा क्षेत्रफलको भाडाको जग्गामा पाँच वर्षदेखि व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आएका छन्।दाङको घोराही उपमहानगरपालिका १८ स्थित अखबरेमा दिलचन बुढाले गर्नु भएको ड्रागन फ्रुट खेतीमा बुधबार राती फुलेको ड्रागन फ्रुटको फूल। ड्रागनको फूल रातिमा फुल्ने भएर रातकी रानी पनि भन्ने गरिन्छ। बुढाले दुई बिघा क्षेत्रफलको भाडाको जग्गामा पाँच वर्षदेखि व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आएका छन्। तस्बिर : रासस
प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)