ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर-४ एरीचोकबाट पश्चिमतर्फको बाक्लो बस्तीको दृश्य। कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ तीव्र रुपमा बस्ति विकास भइरहेको छ। तस्बिर : सुरेश आचार्य/रासस